कार्ल मार्क्सपछि राजनीतिक अर्थशास्त्रमा आएको परिवर्तन के हो ?

राजनीतिक अर्थशास्त्रको खोज कार्ल माक्र्स र एङ्गेल्सले वैज्ञानिक समाजवाद–साम्यवादको अनुसन्धान गर्ने क्रममा खोज गर्नुभएको दोस्रो मुख्य विषय राजनीतिक अर्थशास्त्र हो । राजनीतिक अर्थशास्त्र...

Read More

बीबीसीका एक पत्रकारको विश्लेषण : यसकारण मिल्न सक्दैनन् उत्तर र दक्षिण कोरिया !

‘अब एउटा नयाँ इतिहास सुरु हुन गइरहेको छ, शान्तिको युग !’ संसारकै सबैभन्दा ‘खतरनाक बोर्ड’ मा शुक्रबार बिहान फरक दृश्य देखिँदै थियो...

Read More

भारतमा यसरी भयो बादल र पम्फाबीच प्रेमहुँदै यौन सम्वन्ध, जसले ‘कोल्याप्स’ गर्यो बादलको राजनीतिक इतिहास !

०५२ फागुन १ गते जनयुद्धको सुरुवात भएपछि रामबहादुर थापा ‘बादल’ र पम्फा भुसालबीच तथा हरिबोल गजुरेल र एक कार्यकर्ताबीच भएको यौनकाण्ड...

Read More

जनयुद्धमा महिलाहरुले जनमुक्ति सेनामा खेलेको भूमिकाबारे विप्लवले यसरी गरेका छन् प्रंशसा

माटोले छोपिएको हिरा मूल्यहीन र अर्थहीन हुन्छ । पुरुष प्रधानसत्ताले महिला उर्जालाई त्यसैगरी छोपेर मूल्यहीन र प्रभावहीन बनाइराखेको थियो । जसरी...

Read More

विप्लवको अहिलेसम्मकै शक्तिशाली भाषण, जुन भाषणले दलालहरुको मुटु काँप्छ (भिडियो भाषणसहित)

नेकपाका महासचिव विप्लवकाे याे भाषणले हरेक नेपालीलार्इ निकै उर्जा प्रदान गर्छ । स्वाभिमानी र क्रान्तिकारी जनतालार्इ उर्जा प्रदान गर्छ भने विराेधीलार्इ...

Read More

जनयुद्धको जगमा उठेको ०६२-६३ को जनआन्दोलनलाई फर्केर हेर्दा : ‘नेता मोटाए, जनता उस्तै’

‘त्यो ऐतिहासिक दिन थियो, जो नेपालको राजनीतिमा न पहिले आएको थियो न फेरि आउने छ,’ नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरी...

Read More

लेनिनको नेतृत्व र जादुमय कलामा रुसी बोल्शेविकहरुले २ दिनभित्र कब्जा गरे केरेन्स्कीको सत्ता

रुसमा सन् १९१७ मा सम्पन्न अक्टोबर क्रान्ति मुलतः ९ महिनाको सचेतन तयारी र २ दिनभित्र बोल्शेविक विद्रोहीहको आक्रमपछि सर्वहारावर्गले सत्ता आफ्नो...

Read More

माओको आदेशमा चीनले भारतलाई सन् १९६२ को युद्धमा नराम्रोगरी हरायो, यसरी माओले भारतलाई सिकाए पाठ

माओको दिन नै रातिबाट सुरु हुन्थ्यो । उनी पूरै रात काम गर्थे भने बिहानतिर सुत्न जान्थे । उनको धेरैजसो समय ओछ्यानमा...

Read More

अमेरिकाको सिरियामा मिसाइल आक्रमणपछि विश्व विभाजित : रुस-चीन-इरान एकातिर, अमेरिका-बेलायत अर्कोतिर

अमेरिकाले सिरियामा गरेकाे मिसाइल अाक्रमणकाे रूस, चीन, इरानलगायत देशहरूले कडा रूपमा विराेध गरेका छन् । सिरिया अाक्रमणपछि विश्व स्पष्ट रूपमा दुर्इ ध्रुवमा...

Read More

अमेरिकाले सिरियामा सय भन्दा बढी मिसाइल आक्रमण गरेपछि अब के होला ? अन्तराष्ट्रिय विज्ञहरु भन्छन, ‘बढ्यो विश्वयुद्धको संभावना’

बेलायत र फ्रान्सकाे सहयाेगमा अमेरिकाले सिरियामा मिसाइल अाक्रमण गरेकाे छ ।  रसियाले पुनः एक पटक अमेरिकालाई सिरियाली भूमिमा गरेकाे अाक्रमणकाे कडा...

Read More