अमेरिकी प्रतिनिधिमण्डल ताइवान आएपछि चीनले भन्यो : ताइवानको चुनावमा अमेरिकी हस्तक्षेप नहोस्
वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ। चीनको विदेश...
Read More
आइएलओले निकाल्यो नयाँ तथ्यांक : अन्तराष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या अझै बढ्छ
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले अन्तराष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या अझै बढ्न सक्ने जनाएको छ । बुधबार सार्वजनिक ‘२०२४ को विश्व रोजगार...
Read More
इजरायललाई तह लगाउन राष्ट्रसंघका महासचिव गुटेरसले लगाए गाजामा धारा-९९, इजरायल असन्तुष्ट
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले इजरायल-हमास युद्धको गम्भीरतालाई मध्यनजर गर्दै ‘यूएन चार्टर’को धारा-९९ लागू गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्ले इजरायल...
Read More
बाइडेन–सी वार्ता : मीठो स्वागत, तीतो विदाई
जो बाइडेन र सी चिनफिङबीच बुधबार सान फ्रान्सिस्कोमा चार घण्टा लामो वार्ता भयो। बालीमा भेट भएको एक वर्षपछि उनीहरु वार्तामा बसेका...
Read More
चीनले पश्चिम नेपालका भूकम्पपीडितका लागि १० करोड बराबरको राहत सहयोग पठाउने
जाजरकोटमा गएराति आएको शक्तिशाली भूकम्पपीडितहरूका लागि छिमेकी चीन सरकारले १० करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ। चीनले जाजरकोट र रुकुम पश्चिमसहितका...
Read More
राष्ट्रसंघमा प्यालेस्टाइन प्रतिनिधिले भनिन्, ‘इजरायलले हाम्रा चार हजार बढीको हत्या गरेको छ, अझ कति गर्न दिने ?’
इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेको दोस्रो हप्ता पुगेको दिन शनिबार संयुक्त राष्ट्र संघको मानवअधिकार समिति बैठक बस्यो...
Read Moreइजरायल-हमास युद्धमा इजरायली सेनाको मिसाइल आक्रमणमा रोयटर्ससहित ११ पत्रकारको मृत्यु
रोयटर्सका अनुसार अल्मा अल-शाबनजिकैको आक्रमणमा अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन् । आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख...
Read More
अमेरिकी प्रत्यक्ष सहयोगमा इजरायल यसरी बन्यो शक्तिशाली, यस्ता छन् उसका शक्तिशाली हतियारहरु
शनिबार सयौँको ज्यान जानेगरी हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायली सेनाले पाँच दिनयता लगातार गाजापट्टीमा बम बर्साइरहेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायललाई...
Read Moreक्याटालोनियामा भएको जनमत संग्रहले दिएको सन्देश
स्पेनको उत्तर–पूर्वी क्षेत्र क्याटालोनियाको छुट्टै भाषा र संस्कृति रहेको छ । सन् २०१७ मा आजकै दिन (अक्टोबर १) मा स्पेनको क्याटालोनियामा स्वतन्त्रतासम्बन्धी...
Read More
सीका कारण चीनको ‘रियल स्टेट जायन्ट’ एभरग्रान्डेका संस्थापक अर्थात् खर्बपति हुई परे कार्वाहीमा
बेइजिङ । चीनको ‘रियल स्टेट जायन्ट’ एभरग्रान्डेका संस्थापक हुई का यान कुनै समय एसिया महादीपकै सबैभन्दा धनाढ्यको सूचीमा थिए । अमेरिकी...
Read More
