बाइडेन–सी वार्ता : मीठो स्वागत, तीतो विदाई
जो बाइडेन र सी चिनफिङबीच बुधबार सान फ्रान्सिस्कोमा चार घण्टा लामो वार्ता भयो। बालीमा भेट भएको एक वर्षपछि उनीहरु वार्तामा बसेका...
Read More
चीनले पश्चिम नेपालका भूकम्पपीडितका लागि १० करोड बराबरको राहत सहयोग पठाउने
जाजरकोटमा गएराति आएको शक्तिशाली भूकम्पपीडितहरूका लागि छिमेकी चीन सरकारले १० करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ। चीनले जाजरकोट र रुकुम पश्चिमसहितका...
Read More
राष्ट्रसंघमा प्यालेस्टाइन प्रतिनिधिले भनिन्, ‘इजरायलले हाम्रा चार हजार बढीको हत्या गरेको छ, अझ कति गर्न दिने ?’
इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेको दोस्रो हप्ता पुगेको दिन शनिबार संयुक्त राष्ट्र संघको मानवअधिकार समिति बैठक बस्यो...
Read Moreइजरायल-हमास युद्धमा इजरायली सेनाको मिसाइल आक्रमणमा रोयटर्ससहित ११ पत्रकारको मृत्यु
रोयटर्सका अनुसार अल्मा अल-शाबनजिकैको आक्रमणमा अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन् । आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख...
Read More
अमेरिकी प्रत्यक्ष सहयोगमा इजरायल यसरी बन्यो शक्तिशाली, यस्ता छन् उसका शक्तिशाली हतियारहरु
शनिबार सयौँको ज्यान जानेगरी हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायली सेनाले पाँच दिनयता लगातार गाजापट्टीमा बम बर्साइरहेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायललाई...
Read Moreक्याटालोनियामा भएको जनमत संग्रहले दिएको सन्देश
स्पेनको उत्तर–पूर्वी क्षेत्र क्याटालोनियाको छुट्टै भाषा र संस्कृति रहेको छ । सन् २०१७ मा आजकै दिन (अक्टोबर १) मा स्पेनको क्याटालोनियामा स्वतन्त्रतासम्बन्धी...
Read More
सीका कारण चीनको ‘रियल स्टेट जायन्ट’ एभरग्रान्डेका संस्थापक अर्थात् खर्बपति हुई परे कार्वाहीमा
बेइजिङ । चीनको ‘रियल स्टेट जायन्ट’ एभरग्रान्डेका संस्थापक हुई का यान कुनै समय एसिया महादीपकै सबैभन्दा धनाढ्यको सूचीमा थिए । अमेरिकी...
Read Moreअन्ततः अफ्रिकी देश निजेरबाट आफ्ना दुतावास र सैन्य टुकडीसहित घर फर्कन बाध्य भयो फ्रान्स
फ्रान्सले गत जुलाईमा सैन्य ‘कु’ भएको अफ्रिकी देश निजेरबाट आफ्ना राजदूत र सैन्य टुकडीलाई फिर्ता गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले...
Read More
अमेरिकालाई पछि पार्दै पहिलो र दोस्रो बनेर चीन र भारतले केही दशकभित्र विश्व अर्थतन्त्रको नेतृत्व गर्ने
आगामी ५० वर्षमा अमेरिका, जापान र जर्मनीलाई उछिन्दै भारत दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ। हाल विश्वको पहिलो ठूलो अर्थतन्त्र संयुक्त...
Read Moreनेपाल असफलतातिर गयो : इकोनोमिस्ट
विश्व प्रसिद्ध अखबार दि इकोनोमिस्टले नेपाल असफल राज्य भएको दाबी गरेको छ । चीनका छिमेकी देशहरुको बारेमा एक समाचार बनाउँदै इकोनोमिस्टले...
Read More
