भेनेजुयलामा माडुरोको विजयले अत्तालियो अमेरिका, गरे स्वागत रुस, चीन र क्युबालगायत देशले
भेनेजुयलामा आगामी ६ वर्षको लागि निकोलस माडुरो राष्ट्रपति पदमा दोस्रो पटकको लागि निर्वाचित भएसँगै संरा अमेरिका भेनेजुयलाविरुद्ध खुलेर प्रस्तुत भएको छ...
Read More
भेनेजुयलामा प्रो अमेरिकनहरुले हारे, समाजवाद मान्ने अमेरिका विरोधी मडुरोले फराकिलो मतले जिते
भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा निकोलस माडुरो दोस्रो पटक छ वर्षको लागि राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । भेनेजुयाली राष्ट्रिय चुनाव परिषद्ले...
Read More
भारतमा सशस्त्र माओवादी सेना र सशस्त्र सरकारी फौजबीच भएको दोहोरो भिडन्तमा ७ सरकारी फौजको मृत्यु
भारतमा सशस्त्र माअाेवादी सेना र भारतीय सशस्त्र फाैजबीच भएकाे दाेहाेराे भिडन्तमा ७ जना सरकारी फाैजकाे मृत्यु भएकाे छ । भारतको छत्तिसगढ राज्यको...
Read More
संसारभर बढ्यो कम्युनिज्म र मार्क्सवादको प्रभाव, भारतमा ४९ र अमेरिकामा १५ कम्युनिस्ट समुह सक्रिय
वरिष्ठ वामपन्थी पत्रकार कृष्णज्वाला देवकाेटाले नेपाललगायत विश्वभरिमा कम्युनिस्ट वा वामपन्थी पार्टीहरूकाे क्रियाशिलता निकै ठूलाे संख्यामा रहेकाे तथ्यांक खुलासा गरेका छन् । उनले...
Read More
आणविक निशस्त्रीकरण गरेर अमेरिकाले लिविया मोडल दोहर्याउन खोजेको उत्तर कोरियाको गंभीर आशंका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामा ‘लिविया मोडल’ नदोहोरिने बताए पनि काेरियाली अधिकारीहरूले भने अमेरिका लिविया माेडेल चाहेका बतााएका छन् । ट्रम्पले...
Read More
दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले भन्यो, ‘आगोसँग खेलबाड नगर’
दक्षिण कोरिया र संरा अमेरिकाको संयुक्त सैनिक अभ्याससँगै जनवादी गणतन्त्र कोरियाले दक्षिण कोरियासँगको उच्च स्तरीय वार्ता स्थगित गर्नुकाे साथै अमेरिकालार्इ कडा...
Read More
उत्तर कोरियाले दक्षिणसँग गर्ने भनिएको वार्ता अचानक स्थगित गरेपछि दक्षिण कोरियालाई लाग्यो ठूलो झट्का
उत्तर काेरिया र दक्षिण काेरिया शान्तिवार्तातिर लम्किरहेकाे बेला दक्षिणलार्इ अर्काे ठूलाे झट्का लागेकाे छ । याे झट्काकाे बाछिटा अमेरिकासम्म पुग्ने देखिएकाे...
Read More
राष्ट्रसंघले निकाल्यो एउटा जीवन्त रिपोर्ट : चौतर्फी नाकाबन्दी भएपनि उत्तर कोरियामा कोही भोकै छैनन्
यसअघि गोप्य राष्ट्रका रुपमा रहेको उत्तर कोरियाले विगत् केही समयदेखि संयुक्त राष्ट्र संघलाई आफ्ना देश भित्रका विविध क्षेत्रबारे जानकारीको पहुँच दिइरहेको...
Read More
अमेरिकालाई चीनको अर्को ठूलो सैन्य चुनौती : आफैले निर्माण गरेको पहिलो युद्धक जहाज उतार्यो समुन्द्रमा
चीनले स्वदेशमा बनेको पहिलो युद्धक विमानबाहक जहाजको समून्द्री परीक्षण शुरु गरेको छ । चीनले यो युद्धक विमान बाहकलाई अघिल्लो एप्रिलमै सार्बजनिक गरेको...
Read More
चीनले यसकारण बृद्धि गरिरहेको छ सैन्य शक्तिमा
चीन संसारको दोस्रो ठूलो अर्थव्यवस्था हो । चिनियाँ सेना संसारकै शक्तिशाली सेनामध्ये एक हो । हालैका वर्षमा आफ्नो क्षेत्रभन्दा बाहिर निस्केर...
Read More
