आणविक कार्य रोकेका किम जोङ उनलाई अमेरिकाले कर्नेल गद्धाफी बनाउँदै, कसरी हेरिरहेको छ उत्तर कोरिया ?

ह्वाइट हाउसले उत्तरकोरियाको आणविक कार्यक्रमको समाधानका लागि लिबियालाई उदाहरणका रूपमा हेरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले...

Read More

विप्लव नेतृत्वको नेकपाको नारामा यूरोपका मजदुरहरुले मनाए १२९ औं मई दिवस (फोटोफिचर)

नेपाल कम्युनिस्ट पार्टी निकट जनप्रगतिशील मंचकाे सहभागितामा यूराेपमा  १२९ अाैं मर्इ दिवस भव्य रूपमा सम्पन्न गरिएकाे छ । यूराेपकाे बेल्जियममा वर्कस पार्टी...

Read More

भारतमा पछिल्लो समयमा भएको हत्याकाण्डविरुद्ध यूरोपका माओवादीहरुद्धारा विरोध प्रदर्शन गरिने

ब्रिटेन तथा आयरल्यान्डमा क्रियाशील माओवादीहरूले यसपल्टको मे दिवस भारतीय फासिवादका विरुद्धमा र गाडचिरोलीमा सहादत प्राप्त गर्ने आदिवासी जनता तथा माओवादी कमरेडहरूको...

Read More

उत्तर कोरियाले लियो सहासिक निर्णय, आणविक कार्यक्रम रोक्न अमेरिकी विज्ञलाई बोलाइने

उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ । त्यसका लागि उसले अमेरिकी विज्ञलार्इ बाेलाएर राेक्ने भएकाे छ...

Read More

५० वर्षदेखि भारतीय माओवादीहरुले त्यहाँको केन्द्रीय राज्यलाई यसरी दिइरहेका छन् मुख्य चुनौती

यो हप्ता भारतीय मिडियामा सबैभन्दा बढ़ी चर्चाको बिषय थियो । भारतीय सुरक्षाकर्मीले दुई दर्जन बढ़ी माओवादी मारेको घटना ! मिडियाले मध्यप्रदेश राज्यको...

Read More

चीन र अमेरिकासँग चौपक्षीय वार्ता गर्ने निर्णयसहित उत्तर र दक्षिण कोरियाबीच यस्ता भए सहमतिहरु (पूर्ण पाठसहित)

कोरियाली प्रायद्वीपको ऐतिहासिक परिवर्तन र कोरियाली जनताको शान्ति समृद्धि र एकता प्रतिको चाहनालाई गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राष्ट्रपति मुन जाइ इन...

Read More

उत्तर र दक्षिण कोरियाको शान्तिवार्तालाई अमेरिका र जापानले किन विश्वास गरिरहेका छैनन् ?

ऐतिहासिक र सफल भनिएको शिखरवार्तामा ‘शान्तिको नयाँ युग सुरुवात’ भएको घोषणा गरेका किम जोङ उन धुमधामको रात्रीभोजपछि दक्षिण कोरियाको सीमावर्ती गाउँ...

Read More

यूरोपका माओवादीहरुद्धारा भारतमा चलिरहेको जनयुद्धको पक्षमा जर्मनी र अस्ट्रियामा प्रदर्शन

भारतकाे माअाेवादी जनयुद्ध र फिलिपिन्सकाे जनयुद्धकाे पक्षमा युराेपका माअाेवादीहरूले एेक्यबद्धता जाहेर गरिरहेका छन् आफूलाई माओवादी भन्ने तर विश्वका माओवादीहरूले घरेलु फासिवाद र...

Read More

हेर्नुस् भिडियोमा उत्तर र दक्षिण कोरियाबीच शिखर वार्ताका क्रममा दक्षिणले गरेको भव्य स्वागतको दृश्य

उत्तर काेरिया दक्षिण काेरियाबीच शिखर बैठक पूर्व दक्षिण काेरियाले उत्तर काेरियाका नेता किम जाेङ उनलार्इ भव्य स्वागत गरेकाे छ । स्वागतपछि...

Read More

६५ वर्षपछि उत्तरका पहिलो नेताले दक्षिणमा टेके पहिलो पाइला, दक्षिणका नेता मुनले गरे भव्य स्वागत

एक दशकभन्दा बढी समयपछि उत्तर र दक्षिण कोरियाली नेताहरूले दुई देशबीचको पहिलो शिखर बैठक शुरू गरेका छन्। सन् १९५३ मा दुई कोरियाबीचको...

Read More