
फिडेल क्यास्त्रोको निधनपछि क्युवामा हजारौं जनता र सैनिकले मार्चपाससहित ठूलो कार्यक्रम सम्पन्न गरेका छन् ।
जनवरी २ का दिन राजधानी हवानाको रेभुलसन स्क्वायरमा हजारौं नागरिकको उपस्थितिमा मार्चपास गरिएको छ । सो मार्चपास जनवरी २ मा बाटिस्टा सरकारका विरुद्ध सशस्त्र संघर्ष आरम्भ गरेको दिन पनि हो ।
त्यही दिनको अवसर पारेर पनि क्युबाले हिजो सोमबारे भव्य मार्चपास गरेको हो ।
यी फोटाहरु हामीले चाइना डेलीबाट लिएका हौं ।

मार्चपासमा सहभागी सेनाहरु

मार्चपासमा क्युवाका नेता राहुल क्यास्त्रो

मार्चपासमा क्युवाका दिवगंत नेता फिडेलको फोटा लिएका सर्वसाधारणहरु

मार्चपासमा सहभागी सर्वसाधारणहरु

भव्य मार्चपासमा सहभागी सेना र सर्वसाधारणहरु







