विश्वको सुपरपार बन्ने तरखरमा रहेको चीनले गरेको पछिल्ला विकास र प्रगति विश्वका लागि चित खाने खालको छ ।

१ अर्ब ४० करोड जनसंख्या रहेको चीनले अब केही करोड जनतालाई बाहेक सबैलाई रोजगारको ग्यारेन्टी गरेको उसले अब केही वर्षभित्र ती मान्छेहरुलाई पनि व्यवस्थापन गरेर अगाडि जाने योजनामा छ ।
विकासमा गरेको पछिल्लो चमत्कारमा यहाँ हामीले केही तस्बीरका दृष्यहरु प्रकाशित गरेका छौं ।
पूर्वी चीनको ज्याङजी प्रान्तले हालै गरेको १२ उच्च मोटरबाटोको शुरुवातले चीन विकासमा शहर मात्र होइन गाउँलाई पनि कति जोड गरिरहेको छ भन्ने यो उदाहरण हो ।
शुक्रबार चीनबाट प्रकाशित हुने पिपुल्स डेलीका अनुसार यो उच्च मोटरबाटोले ८ जिल्लालाई जोड्ने गर्छ ।
अरु बाँकी हेरौं चीनको चमत्कार ।

चीनले गरेको चमत्कार

निर्माण हुनु अगाडिको दृश्य

निर्माण हुनु अगाडिको दृश्य

यसरी गाउँ छुन्छ यो उच्च रोडले

गाउँसँग यसरी जोडिएको यो पुल







