नाजी हिटलरको सेनालाई पराजित गरेको दिन पारेर रुसले मंगलबार आजकै दिन मर्इ ९ मा अमेरिका र पश्चिमाहरुलाई जस्काउने गरी मस्कोमा भव्य ७२ औं भिक्टोरी डे धुमधामका साथ मनाएको छ ।

मंगलबारको भिक्टोरी डे परेडमा १ हजार रुसी सैन्य टुप्स, दशौं हजार सेनाको परेडले रुसको रेड स्क्वायर भरिभराउ थियो । जहाँ १२४ पिस नयाँ अत्याधुनिक हतियारहरु प्रस्तुत गरिएको थियो ।

भिक्टोरी परेडमा स्थल सेना, हवाई सेना, जल सेना,पनडुव्वी सेनालगायत सबै सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धमा जर्मनका तानाशाह हिटलरका सेनालाई पराजित गरेको दिन पारेर रुसले प्रत्येक वर्ष आजैका दिन विजय दिनका रुपमा मनाउने गर्दछ ।

रुसी सेनाको नयाँ शक्ति

 

रुसी सेनाको नयाँ शक्ति

रुसी सेनाको नयाँ शक्ति

रुसी सेनाको नयाँ शक्ति

रुसी सेनाको नयाँ शक्ति

रुसी सेनाको नयाँ शक्ति

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार