नेपाल कम्युनिस्ट पार्टीले बुर्जुजा संसदीय व्यवस्थाका विरुद्ध आन्दोलनको जेहाद छेडेपछि सो पार्टीको पक्षमा क्रान्तिकारी अन्तराष्ट्रिय समुदायबाट पनि समर्थन प्राप्त भएको छ ।

कम्युनिस्ट पार्टीले स्थानीय निर्वाचनका विरुद्ध देशव्यापी क्रान्तिकारी नेता कार्यकर्ताहरु गिरफ्तार भएपछि युरोपस्थित कम्युनिस्ट लिग फिनल्याण्डले प्रधानमन्त्री प्रचण्डलाई एक पत्र लेखेर गिरफ्तार नेता कार्यकर्ता रिहा गर्न आग्रह गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले अहिले सबै काम नेपाली जनता र नेपालको मुक्तिका लागि गरिहेकोे भन्दै कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्नु उचित नभएको फिनल्याण्ड कम्युनिस्ट लिगको भनाई रहेको छ ।

आन्दोलनका क्रममा गिरफ्ता नेता कार्यकर्तालाई तत्काल रिहा गर्न कम्युनिस्ट लिग फिनल्याण्डले प्रचण्ड सरकालाई आग्रह गरेको छ ।

यस्तो छ कम्युनिस्ट लिग अफ फिनल्याण्डको नेपाल सरकारलाई पत्रको पूरा पाठ :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार