
चीनको एक जुनियर हाइस्कुलका विद्यार्थीहरुले सैन्य ट्रेनिङ लिएका छन् । चीनको झेझयान प्रान्तको हयानझो स्कुलमा पढ्ने विद्यार्थीहरुले यस्तो ट्रेनिङ लिएका हुन् ।
यही अगस्त १८ देखि सुरु भएको सो ट्रेनिङ ६ दिनसम्म चल्नेछ । ट्रेनिङमा हाई प्रेसर वाटरको प्रतिरोध गर्नुका साथै ठाडो वाल चढ्नेजस्ता निकै गह्रौं ट्रेनिङहरु समेत ती विद्यार्थीहरुले लिने गरेका छन् ।
चीनमा जुनियर हाइस्कुलदेखि सिनियर कलेजका प्राय सबै विद्यार्थीहरुले यस्तो ट्रेनिङ लिने गर्छन् ।
तस्बीरहरु चाइना डेलीबाट ।

चिनियाँ बाल सेनाहरू

चिनियाँ बाल सेनाहरू

चिनियाँ बाल सेनाहरू








