भारतमा माअाेवादी सेना र सरकारी सुरक्षाकमीबीच भएकाे दाेहाेराे भीडन्तमा ९ जवानकाे मृत्यु भएकाे छ ।

भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का छापामारहरुले थापेको धरापमा परेर भारतको छतीसगढ राज्यमा ९ जना सिआरपियका जवानकको मृत्यु भएका छन् भने २ जना गम्भीर अवस्था रहेकोे समाचारमा जनाएको छ ।

मंगलबार भर्खरै भएको घटनाको विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार