अमेरिकामा एउटा यस्तो ठाउँ छ जसको कहानी सुन्ने सबैको मुटु काप्न सक्छ ।

जोन्सटाउन नाम गरेको त्यो ठाउँमा एक जना धर्म गुरुको भनाईलाई मानेर ९०९ मान्छेले सामुहिक आत्महत्या गरेका थिए ।

धर्मगुरु जिम जोन्सको अमेरीकाको युयाना जंगलमा आश्रम थियो र त्यहि उनले ‘पिपल्स टेम्पल’ नामको समुदाए बनाएका थिए । त्यो समुदायमा ति मान्छेहरुको मात्र बसोबास रहेको थियो जसले जोन्सलाई भगवान मान्थे ।

बाहिरको संसारसंंग उनीहरुको कुनै सम्वन्ध रहदैन थियो । उनको आश्रम जोन्सटाउन ३,८०० एक्कड क्षेत्रफलमा फैलिएको थियो ।

यी धर्मगुरुलाई ९१४ जानाको हत्यारा मानियको छ । उनको भनाईलाई आत्मसात गरेर सायनाइड पिएर आत्महत्या गरेका थिए ।

जसमा करिब ३०४ बालबालिका र ६०५ बयष्क मानिसहरुको मृत्यु भएको थियो ।

अमेरिका ज्ञान र विज्ञानमा अाफुलार्इ विश्वकाे सर्वाेत्कृष्ट भनेर दाबी गर्छ तर सयाैं मान्छे भने अझै पनि इश्वरकाे नाममा अात्महत्या गर्न पुग्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार