भारत लगायत संसारलाई थाहा छ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले इस्लामावाद आर्थिक मन्दीमा चलिरहेको जनाएका छन् ।

पाकिस्तान प्रधानमन्त्री खानले देशमा चलिरहेको आर्थिक मन्दीलाई कम गर्नको लागि भारतसँग सम्बन्ध विस्तार गरेर व्यापार विस्तार गर्ने देखि लिएर चीन लगायतका अन्य देशहरुसँग आर्थिक सहयोग माग्ने सम्मको प्रयास गरेका छन ।

यो बिचमा भारतले खानको कुरा सुन्नु भन्दा आफुले हातहतियार खरिद गरेर पाकिस्तानलाई युद्धको निम्तो दिइरहेको छ । भारतीय यो रबैंयालाई काबुमा ल्याउनको लागि पकिस्तानले पनि नयाँ कदम चाल्ने आंकलन सुरु देखि नैं भइरहेको थियो । विभिन्न प्रतिवेदनअनुसार पाकिस्तान रुस सरकारसँग टी ९० ट्याङ्क सहित अन्य ६०० को संख्यामा युद्ध ट्याङ्क खरिद गर्न थालेको छ । यो सँगैं भारतमा रुवावासी सुरु भएको छ ।

पछिल्ला दिनहरुमा भारतीय झुकाब रुस तिर भन्दा अमेरिकातर्फ धेरैं भएको हुनाले मस्कोले भारतलाई वास्ता गर्न छोडेको जनाएको छ । भारत संग प्रतिस्पर्धा गर्न पाकिस्तानले आफ्नो सैन्य क्षमता वृद्धि गर्न लागिपरेको छ । जानकारी अनुसार, पाकिस्तानी सेनाले भारतसँगको सिमानामा रूसले बनाएको टी ९० ट्यांक सहित यसको लडाई क्षमता अभिवृद्धि गर्न ६०० युद्ध ट्यांक किन्ने योजना बनाईरहेको छ।

यो ट्यांक तीन देखि चार किलोमिटर दूरीसम्म आक्रमण गर्न सक्षम हुनेछ छ र केही ट्यांक कश्मीरमा नियन्त्रण सीमारेखा(एलओसी) मा तैंनाथ गरिने जनाईएको छ । पाकिस्तानले यो भन्दा पहिले देखि इटलीसँग १५० एमएम र २४५ एसपी माइक १० तोप खरीद गर्ने तयारीमा रहेको छ, जसमा पाकिस्तानले १२० तोप प्राप्त पनि गरिसकेको जनाइएको छ । पाकिस्तानले सन २०२५ सम्ममा आफुलाई शक्तिसाली देशको रुपमा प्रस्तुत गर्नको लागि हरसम्भव प्रयास गरिहरेको छ ।

पाकिस्तानले वैश्विक स्तरमा झण्डैं ३६० युद्ध ट्याङ्क खरीद गर्ने फैसला गरेको छ । यसका साथैं चीनको मद्धतले पाकिस्तानी सेनाले आफ्नैं देशमा २२० युद्ध ट्याङ्कहरु तयार गरिहरेको छ । पाकिस्तान पछिल्ला वर्षमा जम्मू कश्मीरमा आफ्नो सशस्त्र सेनालाई कसरी बलियो बनाउने भनेर लागिपरेको छ । पाकिस्तानी सेनाले कुनै पनि गोलीबारीको लागि भारतीय सेनालाई जवाफ दिइरहेको छ।

जम्मुमा युद्धको स्थित देखिएको छ किनभने पाकिस्तानले मित्रताको हात फैंलाउँदा भारत भने पाकिस्तानको उक्त प्रस्तावको वेवास्ता गर्दै हतियार खरिदमा लागेको हो । अहिले पाकिस्तानको सामना गर्नको लागि भारतसँग से टी ९०, टी ,७२ र अर्जुन ट्याङ्क शामिल छन, जसले पाकिस्तानमाथि केही सर्वोच्चता हासिल गर्न सहयोग गर्दछ ।

एक विशेष श्रोतकाअनुसार भारतीय यो शक्तिलाई पाकिस्तान छिट्टैं परास्त गर्न सक्षम हुनेछ । भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार