1949 Infantry pass Tiananmen Square in formation (Photo/Wu Qun)

जनवादी गणतन्त्र चीनको स्थापना समारोह अक्टुबर १, १९४९ मा बेइजिङको टयानमेन स्क्वायरमा सम्पन्न भएको थियो ।

उक्त समारोहमा तत्कालीन चिनियाँ अध्यक्ष माओ जेदुङ्गले आधिकारिक रूपमा जनवादी गणतन्त्र चीन सरकारको घोषणा गरेका थिए । त्यसको लगत्तै ठूलो पैमानामा सैन्य प्रतिरोध र सामूहिक परेड प्रस्ततु गरियो ।

त्यस बेलादेखि चीनले हरेक वर्ष अक्टोबर १ मा १९४९ देखि निरन्तर टियानानमेन स्क्वायरमा सैन्य परेड प्रस्तुत गर्ने गर्छ ।

एक पटक गरिने वार्षिक सैन्य परेडले देशको एकीकरणमा पिपुल्स लिबरेशन आर्मीको असाधारण उपलब्धीलाई प्रतिनिधित्व गर्ने,

आक्रमणकारीहरूका बिरूद्ध पिएलएले लडेको इतिहास र र आम जनतालाई शान्तिमय वातावरणमा बाँच्न सक्षम तुल्याउने चेतना यो उत्सवले दिने गर्छ । जसले गर्दा चीनको राष्ट्रिय रक्षा बल र सैन्य लडाई प्रभावकारिताको झन् महत्व बढेर जाने गर्छ ।

यहाँ हामी सन् १९४९ देखि १९५९ सम्मका केही प्रतिनिधिमुलुक फोटोग्राफरहरूको पुस्ताले लिइएको चीनको सैन्य परेडका केही चित्रहरू छन् प्रस्तुत गरेका छौं ।

यी अनमोल चित्रहरूले पिपुल्स रिपव्लिक अफ चाइनाको स्थापना भएदेखि कसरी चिनियाँ सेनाले कठिनाइहरूको बिरूद्ध विकास गर्ने प्रयास गरेको देखाउँदछ ।

1950 Brave cavalries (Photo/Hong Feng)

1951 Jet planes fly over Tiananmen Square (Photo/Wu Qun)

1951 Jet planes fly over Tiananmen Square (Photo/Wu Qun)

1953 Anti-aircraft gun soldiers in formation (Photo/Shi Shaohua)

1953 Anti-aircraft gun soldiers in formation (Photo/Shi Shaohua)

1955 Tractors carry large-caliber artillery past Tiananmen Square (Photo/Yi Ming)

1956 Homemade 85-mm cannon formation passes Tiananmen Square (Photo/Hu Baoyu)

1959 Soldiers in the Chinese Type 59 main battle tanks pass Tiananmen Square (Photo/Yi Ming)

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार