अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले मार्थास् भाइनयार्ड टापुमा नयाँ घर खरिद गरेका छन्।

मासाचुसेट्स राज्यस्थिट टापुमा ओबामाले १ करोड २० लाख अमेरिकी डलरमा घर किनेको भाइनयार्ड गजेटले उल्लेख गरेको छ। यसको नेपाली मूल्य एक अर्ब ३५ करोड ८५ लाख १८ हजार ८ सय रुपैयाँ हुन आउँछ।

मार्थास् भाइनयार्ड टापु विदाको समय बिताउने चर्चित गन्तव्यको रुपमा लिइन्छ। यसअघि गर्मी समयमा ओबामा परिवारले कैयौंपटक यस टापुमा आएर विदा मनाएका थिए।

नयाँ घर खरिद गरेसँगै ओबामा परिवार अमेरिकाको राजधानी वासिङ्टन डीसीबाट मासाचुसेट्स बसाई सरको छ।

ओबामाको नयाँ घर ७ हजार स्क्वायर फिटमा फैलिएको छ जहाँ ७ वटा बेडरुम छन्। विक्लिफ ग्राउसबेकमार्फत् ओबामाले उक्त घर खरिद गरेको जनाइएको छ।

हेर्नुस्, बिजनेस इन्साइडरबाट लिइएका यी तस्बिरः

obama marthas vineyard

obama martha's vineyard

obamas marthas vineyard

obamas marthas vineyard

obama marthas vineyard

obama martha's vineyard

obamas marthas vineyard

obamas marthas vineyard

obamas marthas vineyard

obamas marthas vineyard

obamas marthas vineyard

obamas marthas vineyard

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार