चिनियाँ राष्टपति सी जिन पिंगले आइतवार पूर्वी चीनको झेजियांग प्रान्तमा काम गर्ने मजदुरहरुको निरीक्षण गरेका छन् ।

जहाँ विश्वको शीर्ष कन्टेनर बन्दरगाह निर्माण कार्यमा मजदुरहरु काम गरिरहेका छन् ।

बन्दरगाहमा काम गरिरहेका मजदुरहरुहरुसँग राष्टपतिले परामर्श समेत गरेका थिए ।

झेजियांग चीनको प्रमुख विदेश व्यापार प्रान्त मध्ये एक हो। जहाँ बन्दरगाह छिटो सिध्याउन मजदुरहरु लागि परेका छन् ।

सि पुगे चीनको एक बन्दरगाहमा निरीक्षण गर्न

सि पुगे चीनको एक बन्दरगाहमा निरीक्षण गर्न

सि पुगे चीनको एक बन्दरगाहमा निरीक्षण गर्न

सि पुगे चीनको एक बन्दरगाहमा निरीक्षण गर्न

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार