
लिपुलेक हुँदै चीन जोड्ने सडक भारतले एकतर्फी बनाएको भन्दैं जनप्रगतिशील मोर्चा, यूरोपले घोर भत्र्सना गरेको छ ।
जनप्रगतिशील मोर्चा, यूरोपलगायत त्यससँग जोडिएका एक दर्जन यूरोपका विभिन्न संगठनले संयुक्त विज्ञेप्ती जारी गर्दै यस्तो कार्य तत्काल रोक्न भारत सरकारलाई आग्रह गरिएको छ ।
देशको यस्तो संवेदनशील मुद्धामा नेपाल सरकार गैरजिम्मेबार भएर राष्टियताको मुद्धामा कुनैं गंभीर भूमिका नखेल्नु राज्यको आत्मसमर्पणवादी चरित्र भएको भन्दैं सरकारको यस्तो प्रवृतिका विरुद्ध विद्रोहमा उत्रन मोर्चाले अनुरोध समेत गरको छ ।
्साथैं नेपालको संवदनशील मुद्धामा उत्तर छिमेकी मुलुक चीनले भारतलाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सघाउन गरेको कार्य पनि तत्काल रोक्न मोर्चाले अनुरोध गरेको छ ।
विज्ञेप्तीको पूरा पाठ –








