भेनेजुयलमाथि अमेरिकी हस्तक्षेपका विरुद्ध चिली कम्युनिस्ट पार्टीले दियो कडा चेतावनी
चिली कम्युनिष्ट पार्टीले भेनेजुयलाको सीमावर्ती क्षेत्रमा अमेरिकाद्धारा भइरहेका सैनिक गतिविधिप्रति विरोध जनाएको छ । मंगलबार जारी गरिएको वक्तव्यमा चिली कम्युनिष्ट पार्टीले भेनेजुयलाको...
Read More
युरोपमा एकीकृत जनक्रान्तिको पक्षमा जनप्रगतिशील मोर्चाले मनायो २३ औं जनयुद्ध दिवस
नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको आयोजनामा एन्ट्वेर्पेन शहरमा २३ औं नेपाली जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ । मोर्चाका अध्यक्ष मेख तमुको अध्यक्षतामा...
Read More
चीनले बनायो अत्याधुनिक प्रविधिमा आवाजविहीन लडाकु जेट-‘जे ट्वान्टी’ (फोटोसहित)
नयाँ नयाँ युद्ध प्रविधिमा छलाङ हानेकाे चीनले हालै एउटा उच्च प्रविधिमा अाधारित अावाजविहीन लडाकु जेट निर्माण गरेकाे छ । सिन्ह्वा समाचार एजेन्सीका...
Read More
मालदिभ्समा चुलियो राजनीतिक संकट, चीन र भारतको कोपभाजनमा मालदिभ्सको स्वाधिनता !
मालदिभ्समा जारी राजनीतिक संकट चुलिएपछि चीन र भारत याे संकटमा अामने सामने भएका छन् । मालदिभ्सकाे संकटमा भारतले हस्तक्षेप गरेकाे भन्दै चीनले...
Read More
दक्षिण कोरियाली राष्ट्रपतिलाई किम जोङ उनद्धारा उत्तर कोरियामा भ्रमणको निम्तो, अमेरिकालाई तनाव
लामाे समय दुश्मनीका रूपमा रहेका उत्तर र दक्षिण काेरिया अब नजिक हुन पुगेका छन् । यसै क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम...
Read More
अमेरिकालाई तर्साउने उत्तर कोरियाद्धारा नयाँ शक्तिशाली मिसाइलसहितको सैन्य प्रदर्शन, हेर्नुस् पूरा भिडियो
उत्तर काेरियाले अमेरिका र दक्षिण काेरियालार्इ तर्साउने गरी निकै शक्तिशाली सैन्य प्रदर्शन गरेकाे छ । ७० अाैं पिपुल्स अार्मी दिवसकाे अवसरमा उत्तर...
Read More
उत्तर कोरियाद्धारा ७० औं पिपुल्स आर्मी दिवसमा शक्तिशाली मिसाइलसहितको शक्ति प्रदर्शन (भिडियो)
उत्तर कोरियाले विशाल सैन्य परेडमा नयाँ ह्ासाेङ्ग -१५ इन्टरकन्टिनेन्टल ब्ल्यास्टिक मिसाइल प्रदर्शन गरेको छ । पिपुल्स आर्मी निर्माणको ७० औं स्थापना दिवसको...
Read More
उत्तर कोरियाले ७० औं पिपुल्स आर्मी परेड भव्य रुपले मनाउँदै, लामो दुरीको क्षेप्यास्त्र प्रदर्शन हुने
दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्स शुरू हुने अघिल्लो दिन उत्तर कोरियाले ७०औं सैन्य परेड दिवस प्रदर्शन गर्ने भएको छ। उत्तर काेरियाले आफ्नो सैन्य...
Read More
फिलिपिन्समा पुन : शान्तिवार्ताका लागि माओवादीहरुले आफ्ना फौजी आक्रमणहरू केन्द्रीत गर्दै
शान्तिवार्ताबाट भर्खरै युद्धविराम भंग भई युद्ध भड्किएको फिलिपिन्समा त्यहाँका माओवादीहरुले पुन शान्तिवार्ताका लागि आफ्ना फौजी कार्वाही केन्द्रीत गर्ने बताएको छ । फिलिपिन्स...
Read More
चीनले सिको विचारलाई संविधान संशोधन गरेर यसरी समावेश गर्दैछ संविधानमा
चिनियाँ कम्युनिस्ट पार्टी नयाँ संविधान संशाेधनकाे क्रममा छ । चीकपा महासचिव एवं राष्ट्रपति सि जिन पिङद्धारा प्रतिपादित नयाँ विचारधारालार्इ संविधानमा संशाेधनमार्फत...
Read More
