भारतीय बुद्धिजीविहरुको आव्हान : मोदीको फासिवादका विरुद्ध लडौं र जनयुद्धलाई सहयोग गरौं

भारतका क्रान्तिकारी कवि, समीक्षक तथा माओवादी विचारकका रूपमा प्रतिष्ठित बरबर रावले  उत्पीडित वर्ग, जात, लिङ्ग तथा आदिवासी र अलपसङ्ख्यक समुदायलाई हिन्दूवादी...

Read More

बेलायतलाई लक्षित गरेर अर्को शक्तिशाली मिसाइल तयार पार्दै उत्तर कोरिया, ६ महिनाभित्र पूरा गर्ने

उत्तर कोरियाले ६ देखि १८ महिना भित्रमै बेलायतसम्म पुग्ने क्षमतायुक्त ब्यालेस्टिक मिसाइलको तयारी पूरा गर्ने बताइएको छ । उत्तर कोरियाका गतिविधिहरुबारे महिनौँसम्म...

Read More

फिलिपिन्स माओवादीको न्यु पिपुल्स आर्मीले जनयुद्धलाई उच्च स्तरमा लैजाने गर्यो प्रतिबद्धता (विज्ञेप्तीसहित)

फिलिपिन्स कम्युनिस्ट पार्टीको जनसेनाको मुख्य शक्ति मानिने न्यु पिपुल्स आर्मीले देशमा जारी जनयुद्धलाई उच्च स्तरतिर लैजान सारा शक्ति लगाउने निर्णय प्रण...

Read More

चीनको अर्को चमत्कार : चीनल पठायो वायुमण्डलमा अन्तरिक्ष प्रयोगशाला, पृथ्वीमा खस्दै !

चीनले विश्वमा चमत्कारै चमत्कार गरिरहेकाे छ । यसैक्रममा हालै उसले पहिलाे अन्तरिक्ष प्रयाेगशाला पृथ्वीकाे वायुमण्डलमा पठाएपछि अर्काे चमत्कार गरेकाे छ । पहिलो...

Read More

सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास पछि शान्ति प्रयास विथोलिने खतरा

कोरियाली प्रायद्धीपमा शान्तिको प्रयास भइरहेका बेला दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु...

Read More

पहिलो पटक अन्तरिक्षमा पुगेका रुसी नागरिक युरी गाग्रिनले मर्नुभन्दा पहिले भनेका थिए, ‘मेरो अन्तिम इच्छा कम्युनिस्ट पार्टी सदस्य बन्नु हो’

सन् १९६१ मा भोस्तोक ‌ वान अन्तरिक्षयानमा यात्रा गरेर युरी गगारिन अन्तरिक्षमा पुग्ने पहिलो मानव बनेका थिए । उनलाई तत्कालीन सोभियत संघमा...

Read More

जनयुद्धको बाटोबाट अघि बढ्ने भन्दै ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा माओवादी पार्टीको स्थापना

दीर्घकालीन जनयुद्धकाे बाटाेबाट अगाडि बढ्ने भन्दै ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा माअाेवादी पार्टीकाे स्थापना भएकाे छ । ब्राजिल कम्युनिस्ट पार्टीभित्र अलग्गै विचार समूहका...

Read More

चीनको दक्षिण सीमामा भारतले परमाणु बोक्ने विमान तैनाथ गरेपछि भारत र चीन आमने सामने

भारतले चीनसँग सीमा जाेडिएकाे उत्तरी क्षेत्रमा सैनिक संख्या र भौतिक पूर्वाधार विकासलाइ तीब्र पारेपछि चीन र भारत अब अामनेसामने भएका छन्...

Read More

अमेरिका र रुसबीच चल्यो ‘डिप्लोमेटिक वार’, रुसद्धारा अमेरिकाका ६० कुटनीतिज्ञलाई देश निकाला

केही समय अघि अाफ्ना देशका कुटनीतिज्ञलार्इ अमेरिकाबाट देश निकाला गरेकाे अमेरिकालार्इ रूसल जस्ताकाे तस्तै जबाफ दिएकाे छ । रूसले अमेरिकाका ६० कुटनीतिज्ञलाई...

Read More

चीन भ्रमणमा हरियो रेल चढेर आएका किमको रेल मोह नै किन ? यस्तो छ कोरियाली नेताहरुको इतिहास (भिडियो)

सोमबार राति बेइजिङको केन्द्रीय रेल स्टेशनमा आइपुगेको हरियो रङको रहस्यमयी रेल उत्तर कोरियाली शासक किम जोङ उनको भएको पुष्टी भएको छ। ‘कसैलाई...

Read More