नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 146.81 147.41
EUR  (European Euro) 1 173.65 174.36
GBP  (UK Pound Sterling) 1 200.32 201.14
CHF  (Swiss Franc) 1 188.15 188.91
AUD  (Australian Dollar) 1 101.24 101.65
CAD  (Canadian Dollar) 1 107.16 107.59
SGD  (Singapore Dollar) 1 115.42 115.89
JPY  (Japanese Yen) 10 9.43 9.47
CNY  (Chinese Yuan) 1 21.08 21.17
SAR  (Saudi Arabian Riyal) 1 39.14 39.30
QAR  (Qatari Riyal) 1 40.28 40.45
THB  (Thai Baht) 1 4.74 4.76
AED  (UAE Dirham) 1 39.97 40.13
MYR  (Malaysian Ringgit) 1 36.65 36.80
KRW  (South Korean Won) 100 10.15 10.19
SEK  (Swedish Kroner) 1 16.40 16.46
DKK  (Danish Kroner) 1 23.26 23.35
HKD  (Hong Kong Dollar) 1 18.83 18.91
KWD  (Kuwaity Dinar) 1 480.95 482.92
BHD  (Bahrain Dinar) 1 389.39 390.98
OMR  (Omani Rial) 1 381.31 382.87

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार