बुधबार, माघ २१, २०८२

नेपाल राष्ट्र बैंकले आज बजारबाट २० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । खासगरी बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै जाने तर अपेक्षित रुपमा कर्जा लगानी हुँन नसक्दा केन्द्रीय बैंकले निक्षेप संकल उपकरणमार्फत तरलता तान्ने भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार