नर्वेका राजकुमार इसाई मेसिनरीको पैसा बोकेर अहिले काठमाडौंमा छन् । भनिन्छ माओवादी अध्यक्ष प्रचण्डले नर्वेकै राजाबाट बाइबलको शपथ खाएका थिए । यो अवस्थामा माक्र्सवाद या माओवादको खोलमा सांस्कृतिक साम्राज्यवादले कसरी कम्युनिस्टहरुलाई बदलनाम गरेको छ आफैंमा प्रस्ट छ ।

ईसाई अत्याचार अन्धविश्वासले ग्रस्त युरोपियन समाजमा पृथ्वी घुमिरहेको छ भन्दा ग्यालिलियो जस्ता विश्वप्रसिद्ध वैज्ञानिकलाई चरम यातना दिँदै आजीवन काराबासको सजाय दिए । बलात्कारी, अत्याचारी पोपहरूको ज्यादती कति क्रुर थियो भन्ने कुरा बेर्ठोल्ट ब्रेख्टको विश्वप्रसिद्ध नाटक डी एर्दे बेवेग्ट जीख (पृथ्वी घुमिरहेको छ)मा सविस्तार वर्णन छ । ग्यालिलियोले सन् १६१३ मा ‘सूर्यको धब्बा’ पुस्तक प्रकाशन गरेपछि फ्लोरेन्टाइनका पादरीहरूले कडा प्रतिरोध गरे ।

सन् १६१६ को पूर्वाद्धमा रक्तपिपासु पोपको केन्द्र भ्याटिकन दरबारले छानबिन गर्ने घोषणा ग¥यो । जहाँसम्म अपराधी जेसुइट कार्डिनल रोबर्ट बेलार्मिनले ग्यालिलियोलाई पृथ्वी घुम्छ भन्ने कुरा त्याग्न दबाव दिदै बाइबलको मिथ्या कपोलकल्पित चेप्टो छ भन्ने कुरामा प्रश्न नउठाउन चेतावनी दिए ।

सन् १६२४ मा ग्यालिलियोले ‘डायलग अन द राइड्स’ पुस्तक प्रकाशन गर्न खोजे । सन् १६३० मा उक्त पुस्तकको नाम परिवर्तन गरी ‘डायलग अन द टु चीफ वल्र्ड सिष्टम (१६३०) परिवर्तन गरी छाप्ने अनुमति क्याथोलिक सेन्सरले दियो । (पृथ्वी घुमिरहेको छ अनुवादक होमर श्रेष्ठ पेज नं. ३८) । पुस्तक प्रकाशनपछि अपराधीहरूको केन्द्र रोमन क्याथोलिक अनुसन्धान विभागले ग्यालिलियोलाई नास्तिक भन्दै मुद्दा लगायो । सन् १६१६ मा उनलाई कोपर्निकसको सिद्धान्तबारे चर्चा नगर्न गरेको निषेधाज्ञा उल्लंघनको अभियोग लगाउँदै सन् १९३३ मा जर्वजस्ती उनको आस्था फिर्ता गर्न लगाई आजीवन नजरबन्दको सजाय दिइयो । उनको ८ जनवरी १६४२ मा मृत्यु भयो । बाइबलको राक्षसी चिन्तन विरुद्ध ग्यालिलियोको मृत्युको २०६ वर्षपछि कार्ल मक्र्सको उदय भयो ।

क्राइष्टाब्द (ई.सं.) ७५६ देखि १८७० सम्म मध्य इटालीको रोमन् क्याथोलिक हत्यारो पोपको मुठ्ठीमा थियो । महान भौतिकशास्त्री खगोलविद् ग्यालिलियोले करोडौं जनताको रक्तकुण्ड रोमन क्याथोलिक चर्चको मध्ययुगीन चिन्तनलाई वैज्ञानिक विचारद्वारा उल्ट्याइदिए । कार्लमाक्र्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्दै वर्गसंघर्षको नारा दिएर अपराधी पोपहरूको शासनविरुद्ध वर्गसंघर्षको आँधिवेहरी नै ल्याए ।
अरस्तु विरोधी दार्शनिक फिलिप्पो उर्पm गिओर्दानो ब्रुनो (१५४८–१६००) लाई अनुसन्धानको नाममा ८ वर्ष कारावासपछि उनलाई बाइबल विरोधी अनैतिक भन्दै १७ फेब्रुअरी १६०० मा जिउँदै जलाए । क्रुर अपराधी पोप पादरी पाष्टरहरूले ग्यालिलियोलाई पनि जिउँदै जलाउने धम्कीपछि १६३३ आफ्नो सिद्धान्त प्रतिको विश्वास बाध्यात्मक रूपमा फिर्ता लिएका थिए । (हेर्नोस बेर्ठोल्ट ब्रेख्टको नाटक पृथ्वी घुमिरहेको छ पेज नं. ४०) ।

माक्र्सवादको उदय भनेको आमा, दिदी, बहिनी, छोरी समेत बलात्कार गर्ने क्रिश्चियन अपराधी पाखण्डी, ढोंगी धर्माचार्यहरू जसको मूल अड्डा रोमन क्याथोलिक गिर्जाघर त्यसको विपक्षमा बोल्दा शिकार बनेका कोपर्निकस, बु्रनो, ग्यालिलियोकै निरन्तरता थियो । अहिले नेपालमा दलाई लामाका कठपुतली, बैष्णव, कृष्णप्रणामी, राधे राधे, हरेराम हरेकृष्ण, रामपालजी महाराज, कविर, वहाई, स्कोन, महर्षिमहेशयोगी फाउण्डेशन, अन्तर्धार्मिक परिषद् नेपाल जस्ता हिन्दू आवरणका केन्द्रहरू तिनै मध्ययुगिन यूरोपको सटरहाउसको गाईको रगत खाने हत्यारा पोपहरुको डलरमा चलिरहेका छन् ।

यसकारण ग्यालिलियोले अपराधी जनहत्यारा क्रिश्चियन पोपहरूको अत्याचार देखे भोगेको हुनाले वेर्ठोल्ट ब्रेख्टको नाटकमा आन्द्रेयाले ग्यालिलियोलाई ‘तपाईको वर्तमान सोचअनुसार त्यो सूत्र भ्रम मात्र थियो त ? भनी प्रश्न गर्दा ग्यालिलियो ले ‘सायद त्यस्तै ठान्दा पनि हुन्छ । हाम्रो युग रण्डीको नशामा रुपान्तरण भएको छ । चारैतिर रगतका छिर्का छोपिएका छन् । हुन सक्छ नञाँयुग रगतपच्छे वेश्याहरू जस्तै पो देखिन्छ कि ः तिमी पनि होशियार (पृथ्वी घुमिरहेको छ, पेज नं. ५१) ।

ठीक नेपालमा माक्र्सवादको खोल ओढेका एमाले, माओवादी मात्र होइन नाङ्गा साहित्य लेख्ने बिपी कोइरालादेखि एनजीओमा जोडिएको कथित वामपन्थी बुद्धिजीवी, वकिल पत्रकार न्यायाधीश छोराछोरी र आपूm वेश्या बन्दै घर नै वेश्यालयमा परिणत गराएका छन् । ‘धर्म अफिम’ भन्ने माक्र्सको पोपविरुद्धको संघर्षलाई विपरीत छोरी श्रीमती वेश्या (रण्डी) बनाएर पोपको मिशनसँग जोड्न पुगेका छन् । माक्र्सवादको वद्नाम गर्ने खेती चलाएका छन् ।

नेपाली समाज मात्र होइन विश्वव्यापी रूपमा माक्र्सवादको आवरणमा उपस्थित सांस्कृतिक साम्राज्यवाद र ईसाई वामपंथी विचार बारेमा गहन विश्लेषण गरिनुपर्ने आवश्यकता रहेको छ । साम्राज्यवाद वामपन्थी आवरणमा एकातर्फ हिन्दू सम्राट, दलाई लामा आवरणमा अर्कोतर्पm प्रवेश गरेको छ । ईसाई वामपंथीको यस प्रवृत्तिको प्रतिरोध गर्नु र माक्र्सवादको रक्षा गर्नु सच्चा वामपन्थीहरूको अनिवार्य आवश्यकता बन्न पुगेको छ । साम्राज्यवाद र एनजीओ पोषित धार्मिक मठाधीश बुद्धिजीवी पत्रकार यी बौद्धिक वेश्याहरूको बारेमा भ्रम सफा गर्नु आवश्यक छ । जसरी इजरायली युवा कोकिनको जालमा फसेका छन् । त्यसरी नै एनजीओ पालित वामपंथी बेश्याहरू फसेका छन् । यो आधुनिक युगको कथित नागरिक समाज पनि हो ।

सामाजिक सांस्कृतिक सभ्यता र विशेषतालाई नामेट पार्न सांस्कृतिक हत्यालाई प्राथमिकतामा राखेर एनजीओलाई परिचालन गरिएको छ । यसमा ईसाई चर्च र कथित सुसमाचार प्रचारकले भूमिका खेलिरहेका छन् । यसलाई नेपालमा सांस्कृतिक जाति हत्या भन्नुपर्दछ । एनजीओहरू अब ईसाई चर्च कै शैलीमा सैनिकीकरण गरिएका देखिन्छन् । हाल ५९ वटा सम्प्रदायले नेपालमा काम गरिरहेका छन् । धेरैलाई चिनिएको छैन । (प्रा. अरुण श्रीवास्तव कबझिलभधक।अयm नेपालमा जाति हत्या) अधिकांश अमेरिकी चर्चका मानिसहरू छन् । जापान, भारत, कोरिया जस्ता मुलुकबाट अन्तर्राष्ट्रिय ईसाई संगठनले नेपाललाई ध्वस्त गर्न बद्नाम ईसाई मण्डली बनाइरहेका छन् । यिनीहरूको सुरक्षा शान्ति सेनामा जाने नेपाली सेनाले गरिरहेको छ । यही तङ्खवले राजा वीरेन्द्रको सेना प्रयोग गरेर हत्या ग¥यो । सैन्य सुरक्षाको बारेमा कोही पनि बोल्दैनन् ।

अर्कोतर्फ रुसमा जासुसी गर्दा लखेटिएको स्कोन, साइबाबा, वैष्णव, कृष्णप्रणामी, कविर, वहाई, महर्षि महेश योगी फाउण्डेशन, आर.एस.एस. जनसंघ दलाइ लामा बुद्धिष्ट, हिन्दू र बुद्ध आवरणमा तिनै क्रिश्चियन मण्डलीको काम गरिरहेका छन् । नाम नै लिनुपर्दा स्वामी चन्द्रेश, परंहश योगी, सन्तरामपाल, ओशोको आवरणमा आनन्द अरुण, आदित्यनाथ, भरतकेशरसिंह, पाइलटबाबा, रामदेव, डा. गोविन्द टण्डन, कमलनयनाचार्य, आचार्य श्रीमहाश्रवण, आर्ट अफ लिभिङको ब्यानरमा रविशंकर आपैmले श्रीमतीलाई छुरी हानेर मृत्यु नभएपछि माओवादीले हाने भनेर ढाकछोप गर्ने राजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना, राप्रपा अध्यक्ष कमल थापा, वाम आवरणका अमेरिकामा बस्ने माओवादी निकट चीत्रकृष्ण तिवारी जसले सिआइएको लागी काम गर्दछन्, बडागुरुज्यू केशरीराज पाण्डेका छोरा पाष्टर साइमन पाण्डेले नेपाली सञ्चार जगतमा बाइबलको प्रवचन दिन्छन् ।

दरबार र सेनासँग जोडिएको सञ्जालले पश्चिमी मिशनको काम गरिरहेका छन् । गोरखनाथ सम्प्रदायका सिद्ध योगी नरहरिनाथको मात्र होइन स्वयं गोरखनाथको अपमान यो तङ्खवले गरिरहेको छ । छोरी, छोरा, श्रीमती, बहिनी, दिदी अमेरिका र युरोपमा बेश्या बनाएर राजाको आवरणमा क्रिश्चियनका पाल्तु कुकुरहरु नै विराट हिन्दू सम्मेलनको आवरणमा पूर्व राजा ज्ञानेन्द्रलाई २०७३ कात्तिक ६ गते राज्यविहीन हिन्दू सम्राट भन्दै दलाई लामा बनाउन उद्दत छन् ।

पश्चिमी साम्राज्यवादका लागि नेपालको भूमि रणनीतिक महत्वको छ । एकातर्फ उदाउँदो चीन र अर्कोतर्फ भारतबीच अमेरिकी (क्रिश्चियन) नेतृत्वको साम्राज्यवादले ध्यान केन्द्रित गरेको छ । जुन समयमा भारतमा भा.क.पा.को नेतृत्वमा तेलेंगना विद्रोह उठेको थियो । त्यही समयमा पिसकोर गठबन्धन साथ सक्रिय रहे (स्रोत एनजीओ एक खतरनाक साम्राज्यवादी जालो, प्रा. शुपेश कुमार सिंह प्रकाशक भिजन बुक्स पब्लिकेशन) भारतमा जयप्रकाश नारायण, नेपालका डा. डिल्लीरमण रेग्मी, बीपी कोइराला जसले सन् १९६४ मा नागाल्याण्ड पिसमिशन चलाए । जसको माध्यमबाट सि.आई.ए.ले अप्रेशन ब्रह्मपुत्र चलायो ।

नेपालमा बदनाम खम्पा विद्रोह जसलाई राजा वीरेन्द्रले किनारा लगाइदिए । त्यसपछि पञ्चायत भित्रका ईसाई पश्चिमाले डा. तुसली गिरी (पिटर गिरी) मोहनविक्रमको नेतृत्वमा नेकपा (चौम) र सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) गठन गराए र मालेभित्र पद्मरत्न तुलाधर, माधव नेपाल, झलनाथ खनाल र सुवास नेम्वाङजस्ता क्रिश्चियन सिआइए ऐजेन्टहरू फिट गरिए । त्यसपछि पश्चिमाहरूले जातिवादी संगठनमा लगानी बढाए । जुन कुरा सिआइएका पुर्वअधिकारी जोन केनेथ न्याउसले आनो पुस्तक अर्फान्स अफ द कोल्डवारमा सार्वजनिक गरेका छन् । मदन भण्डारीको हत्या गर्दै सीपी मैनालीलाई प्रयोग गर्न नसकेपछि किनारा लगाए ।

हुन त यस्तो षड्यन्त्रमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल नै चुकेका छन् । उनी “पृथ्वीनारायण शाहमाथि आक्रमण गर्दै लेख्दछन्” मल्ल वंशको समयमा धेरै नै सामान्ती शासकहरू थिए । तर सन् १७७९ मा पृथ्वीनारायण शाहले नेपालमा एउटै सामान्तवादी, अत्याचारी राज्यसता कायम गरे । (स्रोतः पुष्पलाल छानिएका रचना भाग १ पेज नं. ३७ ,प्रकाशक पुष्पलाल स्मृति प्रतिष्ठान काठमाडौ । विस्मार्कले गरेको जर्मन एकीकरणलाई महान दार्शनिक कार्लकाक्र्स ले सम्मान गरेका छन् । तर माक्र्सवादको खोल ओढेका पुष्पलाल नेपाल एकीकरणमाथि क्यापुुचिन पादरीकै शैली पछ्याउँदै हमला गरेका छन् । लोककृष्ण भट्टराई, माधव नेपालहरु यही प्रवृत्तिका अनुचर हुन् ।

उनलाई इण्डो पश्चिमा मिशनसँग जोडिएको त नभनौं तर उनको यो दृष्टिकोण माक्र्सवाद र राष्ट्रवाद विरोधी र डिल्लीरमण रेग्मीका विचारसंग प्रभावित छ । डा. रेग्मीको कार्यालय सचिव पुष्पलाललाई डा. केशरजंग रायमाझीले माक्र्सवाद अध्यन मण्डलमा लगेर जोडेका थिए । तर उनले डा. रायमाझी सहितका साथिसँग बेइमानी गर्दै ३ जना राणाका सिआइडी जोडेर पार्टी घोषणा गरेर संस्थापक वनेको कुरा कटु इतिहास हो । जब भारतीय खुफिया ऐजेन्सी ‘रअ’ले पूर्वीपाकिस्तान टुव्रmयाएर बंगलादेश बनाउन मद्दत ग¥यो पुष्पलालले त्यसलाई समर्थन गरे । इतिहासका यी तथ्यले प्रमाणित गर्दछ र तथ्य नै बोल्दछ उनी को हुन् ? कुन स्तरको बौद्धिक दिवालियापन थियो । यसकारण पश्चिम बंगालका ज्योति बसुबाहेक अन्तर्राष्ट्रिय स्तरमा पुष्पलाललाई कुनै पनि कम्युनिष्ट राष्ट्र र नेताहरूले पत्याएनन् ।

अहिले व्रिmश्चियन मेशिनरीको बफादारी गर्दै आफ्नै आमाबाबुको क्रिया नगर्ने माधवकुमार नेपालले पुष्पलाल प्रतिष्ठानमार्फत र मुक्तिनाथ अधिकारी, नारायणप्रसाद पोख्रेलको हत्या गर्न क्रिश्चिययन् रणनीतिमै निर्देशन दिने डा.बाबुराम जसको नेतृत्व ऐमालेभित्र माधवकुमार नेपाल, सुवास नेम्वाङ्ग, अग्नि खरेल, प्रदीप नेपाल, धनश्याम भुषालले गरिरहेका छन् । पुष्पलालको आवरणमा क्रिश्चियन लगानीमा यही तङ्खव लोककृष्ण भट्टराइलाई अगाडि सार्दै पशुपति उखेल्नु पर्दछ भन्ने बी.पी. नास्तिक पुष्पलाल, क्राइष्ट, मोहमद शिवका चेला भन्दै ईसाई रणनीति रक्षा गर्न आइपुगेका छन् ।

जस्तो एफ.ई.एस. (जर्मन), कोरिटास क्याथोलिक शीर्ष संस्था (युरोपियन), डेनिस ईन्टरनेशनल डेभलपमेन्ट एजेन्सी (डेनिडा) डेनर्माक, क्यानेडियन इन्टरनेशनल डेभलपमेन्ट (सिडा), वाम इन्टरनेशनल फ्रान्स, एक्सनएड (बेलायत), सिडा (स्विजरल्याण्ड) यू.एस.एड. (अमेरिका), आई.सी.सी.ओ (क्यानडा), पिसकर्पोरेशन (अमेरिका), कोरिटास क्याथोलिक शीर्ष संस्था (युरोपियन युनियन), डी.एफ.आई.डी., रोजा लक्जेम्वर्ग फाउण्डेशन (जर्मनी), शीर्षसंस्था (युरोपियन युनियन), समता फाउण्डेशन, प्रगतिशील रुपान्तरण फाउण्डेशन, मधेश फाउण्डेशन, अन्र्तपार्टी युवा सञ्जाल, अन्र्तपार्टी महिला सञ्जाल (अमेरिका)। लुथरन वल्र्ड रिलिफ चर्च, जर्मन सोसल सर्भिस सोसाइटी (आई.जी.एस.एस), क्रिश्चियन चिल्ड्रेन फण्ड (वेलायत), व्रिmश्चियन एड (अमेरिका) इकोइन्टरनेशनल को आर्डिनेशन अफ चर्च अर्गनाइजेशन (हल्याण्ड), नोराड (नर्वे) नेपाल मानवअधिकार संगठन। मानवअधिकार तथा शान्ति समाज, इन्सेक, एम्नेष्टी इन्टरनेशनल, मानवअधिकार सरोकार केन्द्र, मानवअधिकार सरोकार केन्द्र, महिला हिंसाविरुद्ध अन्तर्धार्मिक राष्ट्रिय सञ्जाल जस्ता यी पश्चिमा एनजीओमा माक्र्सवादको खोलओढेका वामपंथीहरू छन् भने कांग्रेस पनि जोडिएका छन् । यिनीहरूले महान वैज्ञानिक ग्यालिलियोले भविष्यवाणि गरे जस्तै छोराछोरी श्रीमती सबै रण्डी, वेश्या बनाएर पश्चिमा साम्राज्यवादलाई सुम्पेका छन् ।

भारतमार्फत पनि एनजीओ परिचालित छन् । जस्तो फोर्ड फाउण्डेशन, राकफेलर फाउण्डेशन, प्लान इन्टरनेशनल, क्रिश्चियन एडफर शोसलएक्सन (कासा) भारतमार्पmत सञ्चालित रहेका छन् । क्रिश्चियन वामपंथीद्वारा भाषामाथि हमलाः एनजीओमा छोराछोरी, श्रीमती रण्डी बनाएर प्रगतिशिल दावि गर्नेहरूले संस्कृतलाई मृतभाषा नेपालीलाई खस भाषा भन्दै आक्रमण मात्र गरेका छैनन् प्रज्ञा प्रतिष्ठानका कूलपति गंगा उप्रेती लगायत नेपाली भाषा ध्वस्त गर्न क्रिश्चियन पैसामा डा. हेमाङ्गराज अधिकारीको आवरणमा देखिएका छन् । बाइबलमा लेखिएको छ- ‘त्यतिबेला सम्पूर्ण पृथ्वीमा एउटै बोली र एउटै भाषा थियो । तब तिनीहरूले भने ‘लौ हामी आना निम्ति एउटा शहर र टुप्पा स्वर्गसम्म भएको धरहरा बनाएर नाम राखौं अन्यथा हामीलाई पृथ्वीभरि छरिनुपर्नेछ । धरहरा हेर्न प्रभु येशु ओर्लनुभयो । अनि प्रभुले भन्नुभयो ‘ती सबैको एउटै भाषा भएको जाति छ । लौ तल गई तिनीहरूको भाषामा खलल पारिदेउ तिनीहरूले एकअर्काको बोली नबुझून् । प्रभुले त्यहीबाट तिनीहरूलाई तितरवितर पारिदिनुभयो । वेश्या कथित वामपंथी भाषा माफिया हो एक पटक बाइबलको यो कथन हेर त । स्रोतः तौरेत उत्पत्तिको पुस्तक पर्व ११ (आ. १,४८) ।

माओवादी संस्कृतको विरोध गर्ने र नेपाली भाषा माथि आक्रमण गर्नेहरू जसको ग्यालिलियोले भने जस्तै रण्डी र वेश्याहरू हुन् । यो ईसाईहरूको बाइबलकै नीति हो । बाइबल साम्राज्यवाद विरुद्ध पोपलिलासँग संघर्ष गरेको माक्र्सवादलाई माक्र्सवादको आवरणमा नेपाल भारत लगायत चीनमा पनि आक्रमण गरिरहेका छन् । तर चीनले यो षड्यन्त्र बुझेर ईसाई विरुद्ध कन्फ्यूसियस आफ्नो प्राचीन संस्कृतिको संरक्षण र विस्तारमा केन्द्रित नीति तय गरिसकेको छ । नेपालमा पनि कन्फ्यूसियस केन्द्र स्थापना गरेको छ । त्यो नीति दक्षिण एसिया र विश्वभरका साम्राज्यवाद विरोधीहरूका लागि प्रेरणा हो ।

धर्मनिरपेक्षता, राज्यलाई धर्मबाट अलग, धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र, माक्र्सले धर्मअफिम भने, कम्युनिष्टले धर्म मान्नु हुँदैन, धर्म मान्ने कम्युनिष्ट हुन सक्दैन, यी एजेण्डा क्रिश्चियन, वाम र दक्षिणपंथीहरूले गरिरहेका छन् । यसको झण्डाफोर गर्दै वैदिक साम्यवादी नीतिको रक्षा विस्तार र संघर्ष माक्र्सवादसँगै जोडेर गर्नुपर्दछ । यही नै अहिलेको नेपाल र दक्षिण एसिया मात्र होइन विश्वव्यापी आवश्यकता पनि हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार