घरको बाघ बाहिर बिरालो

दार्चुलामा महाकाली नदीमा तुहिन चढ्दा भारतीय एसएस बिले तुहिन काटिदिदा जय सिंह धामी महाकालीमा बेपत्ता भएका छन्। कस्तो कु्रर बरबर ब्यबहार?...

Read More

मास्क होइन मार्क्स खोज

उनीहरु सोधिरहेछन् सोधिरहेछन् मास्क खोई सेनिटाईजर खोई उनीहरु कहिल्यै सोध्दैनन् झुक्किएर पनि मार्क्स खोई लेनिन खोई ? भाइरसको कारण पुँजीवाद हो पुँजीवादको अन्त्यको उपाय मार्क्सवाद हो मास्कसँगै मार्क्सवाद खोजौं भन्ने मेरो...

Read More

हत्याराको देश हो यो !

वसन्तमा जीवन हराएको छ। अस्पत्तालमा गयो घर जान्छ घर बस्यो जीवन जान्छ। कोरनाको कहर श्वासफेर्न गाह्रो निजी अस्पत्तालको मनपरी बिचौलीयाको तस्करी माफियामा देश स्वास्थ्य प्रमुख माफिया मन्त्रि माफिया ब्यबस्थाको मूल...

Read More

मार्क्सका नाममा…..

प्रिय कार्ल अचम्म अचम्म चलेको छ अचेल तिम्रो नाममा ! महाजनहरूले दल खोलेका छन् लुट मच्चाएका छन् र त्यो सारा लुट भैरहेछ -तिम्रो नाममा ! बाहिर कसैले...

Read More

नयाँ वर्ष !

सस्तोमै भएपनि एउटा गुनियो लगिदिऊँला भनेको थिएँ चाऊरीलाई कट्टु र टिसर्ट हालिदिऊँला भनेको थिएँ लिखेलाई आफ्नो हरमा पनि, वर्षौं भयो धरो नफेरेको यो वर्षमा त फालुँला र...

Read More

सहिद कुमार पौडेल अमर रहुन्

पलपलका सम्झनाले ढल्न दिएको छैन हजुरको पैतालामा हानेको गोलीले घुँडा छेडेको थियो रे दुश्मनले तपाईलाई ढाल्न टाउकोमा पनि गोली हान्यो रे हजुर नढलेर जनताको...

Read More

अब वैज्ञानिक समाजवाद !

दानवले मानिस खान्छ यात मानिसले दानव असत्य पनि सत्य हुन्छ, लोभ, भय र अहंकारमा। जति मानिस मर्छन् खेतमा उती उती भोज हुन्छ बंगालामा जनता भोक भोकै तर पाँच तारेमा ह्वीस्की श्रमिक...

Read More

ए नेतागण, देश नबेच !

एम सी सी पासगरेर देश नबेच ! तिमी बेचियौ भने देश बेचिन्छ तिमी गयौ त्यो बाटो भने नेपाल रहदैन ईराक बन्छ सिरिया बन्छ युद्धकों बिभिषिकामा नेपालीपन जल्छ सार्व...

Read More

मलाई कायर झैं काम्दै मर्न इन्कार छ

म चिहानभित्रको प्रकाश निहारिका र हिमाल जस्तै म पृथ्वीको अनुपम सृष्टि बुद्ध मेरा देव मातृभूमि माध्याम अमर सिंह, बलभद्र, बहादुर शाह मेरा सहास भानु मेरो भाषा स्वयम्भु मेरा...

Read More

हो, निक्लिएका छौँ हामी लडाइँमा

आज नाम्लोको सिरानी हालेर सडकपेटीमा सुतिरहेको भोको सुर्यबहादुरको हत्या गर्न लडेका थिएनन् मेरा बा ! निर्मला, भागिरथी र सम्झनाहरुको बलात्कार गर्ने व्यवस्था ल्याउन लडेकी थिइनन् छिमेकी दिदी सन्तमाया...

Read More