युद्धमोर्चा हो-जेल
आजकाल म यतै छु सुर्योदयको लालीकिरणसँगैं समानताको एक उत्कट चाहना बोकेर वर्गविहीन समाज निर्माण गर्न वर्गसंघर्षको बाटोमा निरन्तर यात्रारत आकाश थर्काउने, धर्ति हल्लाउने भीमकाय आवाजहरुसँगैं बलिदानको सगरमाथा खडा...
Read More
महान् जनयुद्ध
न भुलिने दिन न बिर्सिने क्षण नमेटिने समय हो त्यही मेरो मुटुको माझमा सजिएको मुर्ति महान् जनयुद्ध २६औ जनयुद्ध दिवसमा उभिदै स्मरण गर्दै गर्दा फेरीपनि सोच मग्नछु कैले मेरो...
Read More
२६ औं जनयुद्ध दिवस
खै हाम्रा लालसेना खै हाम्रा हतियार हामीले लडेको जनयुद्ध केका लागि थियो ? के यही राज्यसत्ताकै निम्ति हो त ? हिजो जनताको अधिकारको निम्ति आवाज लिएर अघि बढ्ने...
Read More
जनयुद्ध तिमी
जनयुद्ध, तिमी विगत भइसकेका छैनौ जनमुक्ति सेना, तिमी पूर्व भइसकेका छैनौ हो, तिमीलाई विगत बनाउन खोजिएको छ हो, तिमीलाई पूर्व बनाउन खोजिएको छ हो तिमीलई...
Read More
सहिद कहिल्यै मर्दैनन्
सहिद कति शक्तिशाली त्यो सपना र यात्रा तिम्रा हाडखोरहरु हराए तिम्रा भौतिक अवशेष हराए तर, तिम्रा सपनाहरुले अहिले पनि दुनियाँलाई हल्लाइरहेका छन् तिमीले चालेका पाहिलाहरु कति शक्तिशाली तिम्रो भौतिक शरीर त...
Read More
खबरदार, राजतन्त्र फर्काइँदैछ !
खबरदार, खबरदार, खबरदार लौ है फेरि यहाँ राजतन्त्र फर्काइँदैछ हिन्दुराज्य घोषणा गरिदैछ ज्ञानेन्द्रहरु श्री ५ भएर आउँदैछन् केपीहरु श्री ३ भएर उठ्दैछन् संघीयता र धर्मनिरपक्षता फाल्दैछन् साम्राज्यबादीको इसारामा बुद्धको...
Read More
हार हुँदैं हुँदैन !
साक्षी छ हाम्रो इतिहास, मुक्ति कहीँ डुबेन ठोकेर भन्न मिल्छ, हार हुँदैं हुँदैन । साक्षी छ हाम्रो इतिहास …. मोर्चाहरुको हारले युद्धको हार हुन्न सहिदहरु...
Read More
सार्वभौम सत्य बल प्रयोग !
थालको भात मुखसम्म आइपुग्छ हातले बल गरेपछि प्रेमीको हातमा गुलावको फूल दिन पनि अलिकति बल गर्नै पर्छ बिना बल प्रयोग त पात पनि हल्लिदैन वरको सिन्को पर पनि सर्दैन...
Read More
दलाल पुँजीवाद मेरो सुरक्षाकवज !
तपाईहरुलाई थाहा छ ? म यो देशको प्रधानमन्त्री हुँ । कम्युनिस्ट राजनीतिमा अहोरात्र खटेकोले नै म प्रधानमन्त्री भएको हुँ ।। तपाईहरुलाई थाहाँ छ...
Read More

